Live on
Your Voice, Your Power
काठमाडौँ– प्रयाग अग्रवाल गत साता ट्वीटरका प्रमुख कार्यकारी अधिकृत चयन भए । भारतमा जन्मिएका एक से एक युवाले संसार हल्लाइ रहेको समयमा पछिल्लो समय प्रयाग एक उदाहरण बनेका छन् । भारतीय मूलका युवाहरूको संसारको प्राविधिक क्षेत्रमा सनसनी नै छ । सिलिकन भ्याली अमेरिकी अर्थतन्त्रको एउटा महत्त्वपूर्ण क्षेत्र । सान फ्रान्सिस्को खाडीको दक्षिणी भागमा रहेको सिलिकन…