समाचार Archives | Page 2 of 28 | Khabarhub Khabarhub

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ - यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जङ्गल छ। यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो। अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका थिए भने हाल आमाहरुले पशुपालनलाई आम्दानीको स्रोत बनाएका छन्। उनीहरुले बाख्रापालनबाटै घर खर्च र बालबच्चा पढाउने खर्च जुटाउन थालेका हुन्। बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेण्ट फाउण्डेसन नामक…