Live on
Your Voice, Your Power
एजेन्सी । मोबाइल प्रयोगकर्ता बढेसँगै मोबाइल एप्लिकेशन डाउनलोडको संख्या पनि बढेको छ । एक अध्ययनले सन् २०१८ मा विश्वभर मोबाइल १ खर्ब ९४ एप्लिकेशन डाउनलोड भएको देखाएको छ । सो अवधिमा उनीहरु औसत दैनिक ३ घण्टा मोबाइलमा बिताउने गरेका छन् । मोबाइल तथ्यांक तथा विश्लेषण सेवाप्रदायक एप एन्नीले आफ्नो ‘द स्टेट अफ मोबाइल २०१९’ प्रतिवेदनमा…