समाचार « Khabarhub

माइक्रोसफ्टको लापरबाही, २५ करोड प्रयोगकर्ताको डाटा खतरामा

काठमाडौं -  माइक्रोसफ्टको लापरवाहीले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ । यद्पी कम्पनीले एक विज्ञप्तिमार्फत गल्तिहरु सच्याइ सकिएकाले अब डाटामा असुरक्षा नरहेको प्रष्ट्याएको छ । माइक्रोसफ्टले साबधानी नपनाउँदा प्रयोगकर्ताहरुको गोप्य डाटाहरु पनि बाहिरिएको भन्दै रिसर्च टिम बब डियान्चको कम्पेरिटेकले रिर्पोट गरेपछि माइक्रोसफ्टको लापरबाही उदांगिएको थियो । रिर्पोट अनुसार माइक्रोसफ्टको कस्टमर सर्पोट र कस्टमरकाबीचको कुराकानी…