Live on
Your Voice, Your Power
एजेन्सी– वैज्ञानिकहरुले एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पत्ता लगाएका छन् । खगोलविद्हरूले पृथ्वीबाट धेरै पर रहेको एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पहिलो पटक फेला पारेका हुन् । यो अन्वेषणले के२–१८ बी नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको खगोलविद्हरुको दाबी छ…