विज्ञान/प्रविधि Archives | Page 6 of 9 | Khabarhub Khabarhub

चीनले बनायो ३० फुटबल मैदान बराबरको टेलिस्कोप, खोज्नेछ अन्य ग्रह र एलियन !

विज्ञान र प्रविधिको क्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ आविष्कार हुने गरेका छन् । वैज्ञानिकहरु नयाँ–नयाँ खोज र उपकरणको आविष्कारमा निरन्तर लागि परेका छन् । सोही अनुरुप छिमेकी मुलुक चीनले विश्वको सबैभन्दा ठूलो टेलिस्कोप निर्माण भएको छ । चिनको गोञ्झाउ प्रान्तको पहाडमा निर्माण भएको सो रेडियो टेलिस्कोप २० वर्षको अथक प्रयासपछि निर्माण सम्पन्न भएको हो ।…