Live on
Your Voice, Your Power
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा अवस्थित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको निवास । तस्बिर स्रोत : नयाँपत्रिका । अहिले बजारमा पुन र सुनको चर्चा छ । अर्थ मन्त्रालय सम्हाल्नुभएका वर्षमान पुन आज सुनसँग जोडिनुभएको छ । सुनका आरोपितहरु कारागारमा बसिरहेका छन् । उहाँ (वर्षमान) ले सुन तस्करहरुसँग १९ पटक टेलिफोन बार्ता गरेको अखबारहरुमा आइरहेको छ । उहाँले वार्ता…