स्टोरी Archives | Page 66 of 87 | Khabarhub Khabarhub

शून्य फोहोर नीति अपनाएको स्वीडेनबाट नेपालले के सिक्ने ?

फोहोरको डङ्गुरका कारण अहिले काठमाडौंको बाटो हिँड्नसमेत मुस्किल छ। फोहो व्यवस्थापन अहिले काठमाडौं महानगरपालिका र सिङ्गो मुलुककै लागि टड्कारो चुनौती बनेको छ। त्यसमाथि फोहोरको व्यवस्थापनका लागि भन्दै ल्याइएका योजना पनि छोटो समयका लागि लागू हुने गरेका छन्। सिस्डोल वा बन्चरेडाँडाको डम्पिङ साइटमा लगेर फोहोर फाल्दैमा समस्याको हल हुने बुझाइका कारण यस्तो अवस्था आएको जानकार बताउँछन्।…