स्टोरी Archives | Page 78 of 81 | Khabarhub Khabarhub

बदनाम पूर्वयुवराज पारस : गुण्डा, लागुऔषध दुर्व्यसनीदेखि सुन्दरी काण्डसम्म

काठमाडौं– पछिल्लो केही दिन यता चौतर्फी चर्चासँगै आलोचनाको पात्रा बनेका छन्–पूर्व युवराज पारस शाह । उनी राम्रो काम गरेर चर्चामा आएका भने होइनन् । कहिले प्रहरीलाई कुटपिट गरेर चर्चामा आए त कहिले लागुऔषध काण्ड मुछिए । यसपटक भने उनि युट्युवर सोनिका रोकायसँगको सम्बन्धका कारण आलोचित बनेका छन् । शुरुमा सोनिकाले फेसबुकमा पारससँगको तस्वीर पोष्ट गरेकी…