स्टोरी Archives | Page 8 of 98 | Khabarhub Khabarhub

सहकारी छानबिन समितिले आरोपितहरूको बयान लिन थाल्ने

काठमाडौं- सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न गठित ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ले ३०औं बैठक सम्पन्न गरेको छ । जेठ १५ गते सो समिति गठन भएको थियो । समितिको क्षेत्राधिकार ३ महिनाको छ। तीन महिनाभित्र काम सम्पन्न गर्न समितिले विभिन्न तर्फबाट प्रमाणहरू जुटाउने र प्रमाण मान्ने काम गरिरहेको जनाएको छ । समयसीमा भदौ…