स्टोरी Archives | Page 85 of 86 | Khabarhub Khabarhub

चकलेटसँगै लघु कथा दिने मेसिन

एजेन्सी- आजको आधुनिक समयमा विकसित मुलुकहरुमा मानिसहरु निक्कै व्यस्त रहने गर्छन् । विकासकै कारण विभिन्न सुविधा उपलब्ध हुने त्यस्ता मुलुकमा बजारमा विभिन्न सेवा प्राप्त गर्न सकिन्छ । तिव्र विकासकै कारण मानिसहरुको हात हातमा स्मार्टफोन र त्यही स्मार्टफोनमार्फत विभिन्न सेवा प्राप्त गरिरहेका हुन्छन् । तर त्यही स्मार्टफोनका कारण धेरैजसो मानिसहरु फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा अव्यस्त हुने…