स्टोरी Archives | Page 89 of 97 | Khabarhub Khabarhub

राम्रोसँग देश चलाउन उमेरले रोक्दैन

सही काम गर्ने जोस र जाँगरलाई उमेरले छेक्दैन। सबै क्षेत्रमा लागू हुने यही सोच राजनीति र सत्ता सञ्चालनमा पनि पक्कै कार्यान्वयन हुनसक्छ। न्युजील्यान्ड, फिनल्यान्ड र आइसल्यान्ड लगायत देशले युवा नेतृत्वको कारण सफलता पाएको चर्चा नभएको होइन। तर, यसको मतलब प्रौढ उमेरमा पनि इच्छा शक्ति भएमा देशलाई गतिशील नेतृत्व दिन सकिँदैन भन्ने चाहिँ पक्कै होइन। इटालीमा…