अन्य « Khabarhub

कान्ति बाल अस्पतालसँग एक करोड क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा उजुरी

काठमाडौं– उपभोक्ता अदालतले काठमाडौं उपत्यकाका तीन ठूला अस्पताललाई करोडौं क्षतिपूर्ति तिराउने फैसला गरेपछि नेपाल चिकित्सक संघको आह्वानमा देशभरिका चिकित्सकहरू आन्दोलमा उत्रिए । उपभोक्ता संरक्षण ऐन २०७७ संशोधन गर्ने सहमति सरकारसँग भएपछि आन्दोलन त रोकियो । तर उचारमा लापरबाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै न्यायका लागि उपभोक्ता अदालत गुहारेका दुई पीडित परिवार अझै न्यायको पर्खाइमा…