औषधी/उपचार Archives | Page 38 of 76 | Khabarhub Khabarhub

थाइराइडको बढ्दो समस्या र बच्ने उपाय

पछिल्लो समय नेपालको जनसख्याको ४ दशमलव ५ प्रतिशतलाई थाइराइड रहेको छ। नेपालमा थाइराइड बढ्नुको कारण हामीले खाने नुनमा आयोडिनको कमी रहेको छ। सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो। थाइराइड एउटा ग्रन्थी हो, रोग होइन। यो एउटा सानो पुतली आकारको अंग हो। यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसलाई हाम्रो शरीरको महत्त्वपूर्ण अंग पनि मानिन्छ। थाइराइड…