औषधी/उपचार « Khabarhub

‘धेरै उपचार गर्दा सञ्चो नभएमा लेजर थेरापी गर्नुपर्छ’

अहिले लेजर थेरापी नेपालमा धेरै प्रयोग गरिन्छ। शरीरका विभिन्न रोगहरू, भित्री तथा बाहिरी घाउ नचल्ने अङ्ग, जोर्नीका दुखाई जस्ता शरीरका विभिन्न रोगहरूलाई बाहिरी विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी विधि भनिन्छ। यसै विषयमा आधारित रहेर नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ डा. सुशीला वैद्यसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः लेजर थेरापी विधि…