औषधी/उपचार Archives | Page 59 of 69 | Khabarhub Khabarhub

फुड तथा डायटरी सप्लिमेन्टको नाममा प्रतिबन्धित औषधिहरु आयात र विक्री

काठमाडौं–औषधि व्यवस्था विभागले फुड तथा डायटरी सप्लिमेन्टको नाममा प्रतिबन्धित औषधिहरु आयात र विक्री भइरहेको जनाएको छ । विभागले सूचना जारी गर्दै फुड तथा डायटरी सप्लिमेन्टहरु गैर कानुनी ढंगबाट आयात गरी औषधि पसलहरुबाट विक्री वितरण भएको जनाएको हो । विभागले सुचना मार्फत ११ किसिमका त्यस्ता औषधिहरु आयात तथा विक्री वितरण, संचय तथा बिरामीलाई सिफसिर नगर्न समेत…