औषधी/उपचार « Khabarhub

सप्तरीमा ३ पुरूषको मृत्यु, कोरोनासँग मिल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गरिँदै

काठमाडौँ -  सप्तरीका तीन जना पुरूषको मंगलबार राति मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो। अर्का एक पुरूषको उपचारका लागि धरान लाँदै गर्दा बाटोमै मृत्यु भएको यादवले जानकारी दिए । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका रुपनी गाउँपालिका ५ स्थित गढियाका…