Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना संक्रमितको उपचारमा जेठी मधुको परीक्षण गर्ने भएको छ। दम, खोकी, तथा पेटका रोग निको पार्न जेठी मधुको प्रयोग हुँदै आएको पाइन्छ । त्यसैले कोरोनाविरुद्धको उपचारमा पनि यो फलदायी हुने विश्वास गरिएको छ । 'एन्टी भाइरल’को रुपमा विदेशमा पनि जेठी मधुको प्रयोग गर्दा त्यसको राम्रो परिणाम देखिएकाले नेपालमा कोरोना संक्रमितको…