Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्र केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पालले जानकारी दिएको छ । अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पुष्टिपछि दिउँसो शल्यक्रिया गरिएको थियो । उनलाई आइसीयुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।…