औषधी/उपचार « Khabarhub

कोरोनाको आशंकामा शुक्रराज अस्पताल भर्ना भएका तीन जना डिस्चार्ज

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा भर्ना भएका ३ जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । कोरोना भाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको शुक्रराज अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए । डा बास्तोलाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा तीन जनाकै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि आज…