औषधी/उपचार Archives | Page 66 of 70 | Khabarhub Khabarhub

बालबालिकाको ज्योतिसँगै ज्यान पनि लिने आँखाको क्यान्सर, नेपालमा ७० प्रतिशतको मृत्यु

काठमाडौं– ‘सानो हुँदा मेरा दुवै आँखाको नानीमा सेतो भाग देखिएको थियो । मेरो परिवारले मलाई तिलगंगा आँखा अस्पताल ल्याउनु भयो । मेरो दुवै आँखामा क्यान्सर भएको रहेछ । तिलगंगा अस्पतालमा मेरो उपचार सफल भयो । मेरो आँखाको दृष्टि पनि बच्यो । अहिले म १७ वर्षकी भए, म जस्तै रोग लागेका बिरामीहरुको सेवा गर्ने मेरो योजना…