औषधी/उपचार Archives | Page 8 of 70 | Khabarhub Khabarhub

गर्भवतीमा किन हुन्छ मधुमेहको जोखिम ?

पछिल्लो समय गर्भवतीमा उच्च रक्तचाप र मधुमेह लगायतका समस्या देखिने गरेको पाइन्छ। बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या आएको चिकित्सक बताउँछन्। कतिपय महिलाले यसको नराम्रो परिणाम भोगिरहेका पनि छन्। आफू र आफ्ना सन्तानको ज्यान जोखिममा राखेर बच्चा जन्माइरहेकाले पनि पछिल्लो समय उच्च रक्तचाप र मधुमेहको समस्या धेरै मात्रामा बढेको…