औषधी/उपचार Archives | Page 9 of 69 | Khabarhub Khabarhub

बुटवलमा गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा

बुटवल- बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि निःशुल्क ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा सुरु गरेको छ । बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन् । नगर प्रमुख पाण्डेयले नगरले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरिरहेको जनाउँदै शिशु पोषण कार्यक्रमअन्तर्गत रु दुई हजार, महिलाको पाठेघरको…