Live on
Your Voice, Your Power
काठमाडौं- आज (मंगलबार) विश्व क्यान्सर दिवस । वर्ष २०२५ को क्यान्सर दिवस 'युनाइटेड बाइ युनिक' (अद्वितीयद्वारा संयुक्त) भन्ने नारासहित नेपाल लगायत विश्वभर मनाइँदैछ । यो नाराले मानिसलाई हेरचाहको केन्द्रमा राख्न र तिनीहरूको कथालाई संवादको केन्द्रमा राख्न विश्व समुदायलाई आव्हान गरेको छ । हरेक वर्ष लाखौँ मानिसको क्यान्सरका कारण हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका…