टिप्स Archives | Page 49 of 85 | Khabarhub Khabarhub

आँखाबाट पनि कोरोना भाइरस सर्न सक्ने !

एजेन्सी- अनुसन्धानकर्ताले रुघाखोकीलगायत स्वासप्रश्वास सम्बन्धी छिटाबाट कोरोना भाइरस सर्ने बताएका छन् । नयाँ अध्ययनले एसीई–२ प्रोटिनद्धारा आँखामार्फत पनि यो भाइरस सर्नसक्ने देखाएको छ । पूर्ण अनुसन्धान बाँकी नै रहेको यो अध्ययन बायोक्सरिभ रपोसिटरीमा प्रकाशित छ । यस अध्ययनले ओकुलर सेल संक्रमणको जोखिममा रहेको देखाउँछ, जसमा आँखाको कन्जङक्टिभा पनि पर्छ । ‘यस नतिजाले आँखाको कन्जङक्टिभासहित ओकुलर…