टिप्स Archives | Page 63 of 85 | Khabarhub Khabarhub

किन आउँछ डण्डिफोर ? कम गर्ने ७ उपाय

प्राय मानिसलाई किशोर अवस्थामा डण्डिफोर आउने गर्दछ । किशोरबाट युवा अवस्था प्रवेश गर्ने बेलामा आउने डण्डिफोरले धेरैलाई असहज बनाउने गर्दछ । हर्मोनको गडबडीका कारण आउँने डण्डिफोर ग्रन्थीमा असन्तुलन भएर आउने गर्दछ । तर डण्डिफोर आउँदा यसले सुन्दरतामा केही प्रभाव पारे पनि स्वास्थ्यमा भने हानी गर्दैन । यदि डण्डिफोरलाई कालो हुने अवस्थासम्म चलाइएन वा निचोरिएन भने…