टिप्स Archives | Page 65 of 85 | Khabarhub Khabarhub

यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय

विश्वमा धेरै मानिस उच्च रक्तचापका कारण पीडित छन् । मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप भनिन्छ । १८ वर्षभन्दा माथिका मानिसमा सामान्यतया रक्तचाप माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ । सामान्य रक्तचाप भएको ५५…