टिप्स Archives | Page 66 of 85 | Khabarhub Khabarhub

हृदयघात हुनुको कारण, लक्षण र बच्ने उपाय

दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले पछिल्लो समय धेरैजसो मानिसमा मुटुरोगको समस्या देखिन थालेको छ । र यो नै मानिसको मृत्युको पहिलो कारण बन्ने गरेको छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्दछ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता…