टिप्स Archives | Page 9 of 85 | Khabarhub Khabarhub

‘लेजर थेरापी आँखाबाहेक सबै अंगमा गर्न सकिन्छ’

विकिरणको माध्यमबाट विभिन्न प्रकारका रोगको उपचार गर्ने पद्धतिलाई लेजर थेरापी भन्ने गरिन्छ। जसलाई वैकल्पिक उपचार प्रविधि पनि सकिन्छ। अहिले लेजर थेरापी नेपालमा धेरै प्रयोग गरिन्छ। शरीरका विभिन्न रोग, भित्री तथा बाहिरी घाउ, नचल्ने अङ्ग, जोर्नीका दुखाई जस्ता शरीरका विभिन्न रोगलाई बाहिरी विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी विधि भनिन्छ। आखिर के हो लेजर थेरापी…