समाचार Archives | Page 113 of 404 | Khabarhub Khabarhub

भारतमा घट्दै संक्रमण, २४ घण्टामा १ लाख ७९ हजार संक्रमित थपिए

काठमाडौँ– भारतमा कोरोनाको संक्रमणदर क्रमश:  घट्दो अवस्थामा गएको छ । तीव्र रुपमा फैलिएको कोरोना संक्रमण घट्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा थपिएका संक्रमितको संख्याले पनि संक्रमण दर घटेको देखाउँछ । २४ घण्टाको अवधिमा भारतमा १ लाख ७९ हजार ७७० संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड…