Live on
Your Voice, Your Power
नयाँ दिल्ली (एएनआई)- कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’ (आँखामा कालो ढुसी)को उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् । अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले यस्तो दाबी गरेका हुन् । एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रले भारतीय समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भने, 'फङ्गल’ संक्रमण कुनै नयाँ समस्या होइन । सङ्क्रमणका…