Live on
Your Voice, Your Power
काठमाडौँ - देशभर हाल ७५६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ६ सय आईसीयू र १५६ जना भेन्टिलेटरमा गरी ७५६ जना बिरामी उपचाररत रहेको मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकमा उल्लेख छ । प्रदेश १ मा ९९ जना आईसीयूमा र २० को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी…