Live on
Your Voice, Your Power
काठमाडौँ– जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सबैलाई सचेत रहन आग्रह गरेका छन् । उनले संक्रमण भइहालेमा पनि नआत्तिएर चिकित्सकसँगको परामर्शअनुसार औषधी खान सुझाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई विभिन्न १६ बुँदे सुझाव दिएका छन् । यस्ता छ डा. पाण्डेका सुझाव १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला…