Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी छिन् । सोमबार अपरान्ह महाराजगञ्जस्थीत शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी हुन् । चैत ९ गते दुई दिने औपचारिक भ्रमणमा बंगलादेश जानु अघि राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् । कोरोनाविरुद्धको खोप लगाइसकेपछि राष्ट्रपति भण्डारीले खोप लगायतका पूर्वधार समयमा नै स्वदेश भित्राउनु सरकारको सफलता भएको बताइन् । त्यस्तै…