समाचार Archives | Page 171 of 405 | Khabarhub Khabarhub

४०३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५२८९

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ । काठमाडौँ उपत्यकामा १८५ संक्रमित थपिए  गएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र…