समाचार Archives | Page 175 of 405 | Khabarhub Khabarhub

थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १८१९ पुग्यो

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१९ पुगेको छ ।