Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७४३ संक्रमित थपिएका छन् । जसमा प्रदेश १ को इलाममा १, झापामा १०, तेह्रथुममा १, मोरङमा १५ र सुनसरीमा ६ जना छन् । त्यसैगरी प्रदेश २ को धनुषामा ३, पर्सामा…