समाचार Archives | Page 185 of 402 | Khabarhub Khabarhub

३८२ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै 

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ संक्रमित आईसीयूमा उपचाररत छन्। आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ रहेको छ भने ३१ जना भेन्टिलेटर छन् । लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा र…