समाचार Archives | Page 194 of 402 | Khabarhub Khabarhub

डाक्टरमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल सिल

हुम्ला– अस्पतालमा कार्यरत डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बढ्दो जोखिमलाई ध्यानमा राखेर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पताल प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरेको हो । अस्पतालका सूचना अधिकारी भक्ति फडेराले अर्को सूचना जारी नहुँदासम्म आकस्मिक बाहेकका सबै…