समाचार Archives | Page 216 of 402 | Khabarhub Khabarhub

इलाम र सुनसरीका दुई संक्रमितको मृत्यु

विराटनगर– विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान सुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो…