Live on
Your Voice, Your Power
सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । तेह्रथुम घर भएका ४९ वर्षीय पुरुषको बुधबार साँझ ७ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठले बताए । धनकुटा अस्पतालबाट असोज २५ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा निमोनिया देखिएको थियो । योसँगै प्रतिष्ठानमा ५४ जना कोरोना…