समाचार Archives | Page 232 of 402 | Khabarhub Khabarhub

बाँके र चितवनमा गरी थप २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं-  बाँके र चितवनमा गरी आज थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुर्खेतकी ८२ वर्षीया संक्रमितको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ८२ वर्षीया महिलाको बुधबार बेलुका ६ बजेर ३५ मिनेटमा मृत्यु भएको…