समाचार Archives | Page 233 of 402 | Khabarhub Khabarhub

कतारले २०२१ को सुरुवातमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने

दोहा- कतारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सबैलाई खोपले अनुमति पाउने बित्तिकै निःशुल्क उपलब्ध गराउने जनाएको हो । हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख डा. अव्दुल्लाह अल खालले यसका लागि कतारले केही हप्ता वा महिना भित्रै पर्याप्त खोपको प्रबन्ध गर्ने प्रयास गरिरहेको जानकारी…