समाचार « Khabarhub

देशभर ८७ कोरोना संक्रमित भेन्टिलेटरमा, २६९ को आइसियुमा उपचार हुँदै

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र २६९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५२ जना आइसियु र ५९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आइसियु…