Live on
Your Voice, Your Power
काठमाडौं– गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै ८ जना कोरोना संक्रमित थपिएको जनाकारी दिएको हो । प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमित मध्ये २ जना महिला र ६ जना…