Live on
Your Voice, Your Power
मोरङ– प्रदेश एकमा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा विराटनगरको कोशी अस्पताल कोभिड १९ केन्द्रबाट सात र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। सामाजिक मन्त्रालयका अनुसार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला मंगलबार पीसीआर रिपोर्ट नेगेटिभ…