समाचार « Khabarhub

कोभिडको त्रास : अस्पताल डुलाउँदा-डुलाउँदै दुईको मृत्यु

झापा-  कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ । मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई–५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो । फुटबल खेल्दा सामान्य घाइते भएका दुवैलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।…