Live on
Your Voice, Your Power
सप्तरी- सप्तरीमा एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण भएको छ । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । आइतबार न्यायाधीश, एक जना प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा कोरोना संक्रमणको…