समाचार « Khabarhub

प्रदेश २ मा कोरोना संक्रमित ५ हजार नाघे

जनकपुर- प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। सोमबार मात्रै १०३ संक्रमति थपिएका छन्। यो संख्यासँगै संक्रमित ५ हजार ९ पुगेका छन्। सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा पर्सामा सबैभन्दा बढी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै धनुषा र महोत्तरीमा ३०/३० जना कोरोना…