समाचार « Khabarhub

आज थपिए ३११ संक्रमित, १२१ संक्रमणमुक्त (विवरणसहित)

काठमाडौं- नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । कहाँ कति थपिए ? डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा झापाका २ जना, मोरङका…